SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ ०८:४२ AM · 1 मिनेट पढाइ

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक, असार १६ गते । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ ।