SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ ०७:२० AM · 1 मिनेट पढाइ

गुल्मीमा १३ प्रतिशत मात्र धान रोपाइँ

टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), असार १६ गते । गुल्मीमा असार १५ गतेसम्म १३ प्रतिशत मात्र धान रोपाइँ भएको छ।