SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ ०७:४५ AM · 1 मिनेट पढाइ

पत्रकारितामा सत्यको खोजी

आज गोरखापत्र दैनिक मधेश प्रदेशका संवाददाताका लागि आयोजित यस महत्वपूर्ण प्रशिक्षण कार्यक्रमको अध्यक्षता गर्ने अवसर प्राप्त हुनु मेरा लागि अत्यन्त गौरवको विषय हो ।