SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ ०७:५५ AM · 1 मिनेट पढाइ

वालिङले ‘एक स्वास्थ्य’ नीति लागू गर्ने

राधाकृष्ण डुम्रेवालिङ (स्याङ्जा), असार १६ गते । स्याङ्जाको वालिङ नगरपालिकाले ‘एक स्वास्थ्य’ अवधारणामा आधारित स्वास्थ्य नीति लागू गर्ने भएको छ।