SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ ०६:३८ AM · 1 मिनेट पढाइ

माटोको पुनर्जीवनको खोजी

काठमाडौँ, असार १६ गते । एक समय अन्न निर्यात गर्ने देशका रूपमा चिनिएको नेपाल आज खाद्यान्न उत्पादनमा आत्मनिर्भर हुन पनि सङ्घर्ष गरिरहेको छ ।