SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ ०६:४० AM · 1 मिनेट पढाइ

फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ, असार १६ गते । फिफा विश्वकप –२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा ब्राजिलले जापालाई पराजित गर्दै जित हासिल गरेको छ ।