SHARE
काठमाण्डुपाटी · सोमबार १५ असार २०८३ ०७:३३ AM · 1 मिनेट पढाइ

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : गगन थापा

काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक धानका बिरुवासँग किसानका सपना, परिवारको भान्सा एवं भविष्य र राष्ट्रको समुन्नति जोडिएको बताएका छन् । राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले अन्नदाता किसानप्रति धन्यवाद दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी