SHARE
काठमाण्डुपाटी · सोमबार १५ असार २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

रास्वपाले १८ वर्षमुनिका बालबालिकालाई सदस्य बनाएकोमा संसद्‌मा विरोध

काठमाण्डु– राष्ट्रियसभाको आजको बैठकको शून्य सयममा सांसदहरुले १८ वर्षमुनिका व्यक्तिलाई पार्टी सदस्यता दिएको विषयमा विरोध गरेका छन् । सांसद जगत तिमिल्सिनाले नेपालको संविधान, बालबालिकासम्बन्धी ऐनले १८ वर्षमुनिका व्यक्तिलाई पार्टी सदस्यता दिन निषेध गरेको बताएका हुन् । यस्त्ौसांसद रोशनी मेचेले दलको सदस्य हुनका लागि १८ वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था रहेको तर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी