सबै सांसद थप जिम्मेवार बन्नुपर्यो, तपाईंहरुको काम र व्यवहार जनताले नियालिरहेका छन् : सभामुख
काठमाण्डु– सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेका उल्लेख गर्दै सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
