असार १५ : खाद्य सुरक्षा, किसानको भविष्य र समृद्ध नेपालको आधार
असार १५ नेपाली समाजमा राष्ट्रिय धान दिवसका रूपमा मनाइन्छ । हिलोमा धान रोप्ने, दही–चिउरा खाने र कृषिप्रति सम्मान प्रकट गर्ने यो दिन नेपाली संस्कृति र परम्पराको अभिन्न अङ्ग हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
