SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ ०५:१६ AM · 1 मिनेट पढाइ

शैक्षिक परामर्श व्यवसायमा कडाइ

काठमाडौँ, असार १५ गते । उच्च शिक्षाका लागि विदेश जान चाहनेलाई परामर्श दिँदै आएको शैक्षिक परामर्श व्यवसायमा सरकारले कडाइ गर्न थालेको छ ।