SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ ०९:५८ PM · 1 मिनेट पढाइ

चट्याङ लागेर महिलाको मृत्यु

किमाथाङ्का (सङ्खुुवासभा), असार १४ गते । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।