SHARE
काठमाण्डुपाटी · आइबार​ १४ असार २०८३ ०३:४० PM · 1 मिनेट पढाइ

जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छ : पूर्व राष्ट्रपति भण्डारी

काठमाण्डु – पूर्व राष्ट्रपति विद्या भण्डारीले समयानुकूल नीति, कार्यशैली र संगठनात्मक अभ्यास परिष्कृत गर्दै कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाएर लैजानुपर्ने बताएकी छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी