SHARE
काठमाण्डुपाटी · आइबार​ १४ असार २०८३ ०३:५५ PM · 1 मिनेट पढाइ

द चेक रिपब्लिकमा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान

प्राग – ‘द चेक रिपब्लिक’मा आईतबार ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रम मापन गर्दै नयाँ कीर्तिमान कायम भएको छ । आईतबार लगातार दोस्रो दिन उच्चतम तापक्रमको नयाँ कीर्तिमान बनेको हो । चेक मौसम विज्ञान संस्थान (सीएचएमआई) का अनुसार प्रागको उत्तरमा रहेको डोक्सानीस्थित आधिकारिक मौसम केन्द्रमा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी