चट्याङ लागेर १ महिलाको मृत्यु
किमाथांका – संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर १ महिलाको मृत्यु भएको छ । आईतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
