नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
चन्द्रपुर (रौतहट), असार १४ गते । रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
