SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ ०८:३७ PM · 1 मिनेट पढाइ

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

काठमाडौँ, असार १४ गते । नेपाल प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २५ जनालाई पक्राउ गरेको छ ।