गाँजा विधेयक समितिबाट पारित
फडिन्द्र अधिकारीलेखनाथ, असार १४ गते। गण्डकी प्रदेशमा औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिने विधेयक प्रदेशसभाको अर्थ तथा विकास समितिबाट पारित भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
