SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ ०७:५४ PM · 1 मिनेट पढाइ

भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद

लुम्बिनी, असार १४ गते । नियमित गस्तीमा रहेको प्रहरी टोलीले भन्सार छलेर भारतबाट ल्याइएका २४ लाख बराबरका मोबाइल फोनसेट बरामद गरेको छ ।