सामूहिक रोपाइँ गर्दै धादिङका कृषक
धादिङको सिद्धलेक गाउँपालिका–५ सुकौराबेँसीमा सामूहिक रूपमा धान रोपाइँ गर्दै कृषक । वाग्बच्छला देवी मन्दिरको गुठी जग्गामा किसानहरूले सामूहिक रोपाइँ गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
