गोरखापत्र संवाददाता गिरी सम्मानित
नवलपुर, असार १४ गते । नेपाल पत्रकार महासङ्घ नवलपुर शाखामा स्थापना गरिएको भीमकुमारी–ढुण्डिराज पत्रकारिता पुरस्कार गोरखा पत्रका नवलपुर संवाददाता बोमलाल गिरीलाई प्रदान गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
