SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ ०६:३२ PM · 1 मिनेट पढाइ

जङ्गली हात्तीले नौ घर भत्कायो

भक्तिविलास पोखरेल गाईघाट, असार १४ गते । उदयपुरमा जङ्गली हात्तीको एक समुहले स्थानीय बासिन्दाका नौवटा घर भत्काएको छ ।