SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ ०६:३६ PM · 1 मिनेट पढाइ

पोखराको शिशुवामा रोपाइँ महोत्सव

फडिन्द्र अधिकारीलेखनाथ, असार १४ गते । अष्ट्रेलियाबाट नेपाल आउनुभएकी केडी र भारतबाट गर्मी छल्न पोखरा आउनुभएकी दीपिका झा आइतबार बिहान पोखरा–३०, शिशुवा पुग्नुभयो ।