SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ ०६:५२ PM · 1 मिनेट पढाइ

समाज रूपान्तरणका लागि युवाको सक्रिय भूमिका आवश्यक: मुख्यमन्त्री शाह

अविनाश चौधरीधनगढी, असार १४ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले समाज रूपान्तरणका लागि युवाको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभएको छ।