SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ ०५:०४ PM · 1 मिनेट पढाइ

बेलीब्रिज निर्माणसँगै स्थानीयको दैनिकी र पर्यटनमा सहज

अस्मिता पोखरेलधादिङबेँसी, असार १४ गते । उत्तरी धादिङको रुबी भ्याली गाउँपालिका वडा नम्बर २ र ३ लाई जोड्ने अदा खोलामा बेलीब्रिज निर्माण गरिएको छ।