SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ ०५:३७ PM · 1 मिनेट पढाइ

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ, असार १४ गते ।कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ ।यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो ।