एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँ: ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी निर्वाचनको परिणामबाट केही कमजोर देखिए पनि समाप्त नभएको बताएका छन् । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आइतबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले एमालेको एकता र सुदृढीकरणमा जोड दिएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
