आगामी तीन दिन यी ४ प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुने, आज कहाँ-कहाँ छ बाढीको जोखिम ?
काठमाण्डु– आगामी तीन दिन कोशीसहित ४ प्रदेशमा भारी देखि अति भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसो सूचना जारी गर्दै महाशाखाले आज भोलि र पर्सि कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
