कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन गरिरहेका शिवकुमार
पर्वत । बिहादी गाउँपालिका-१ बाच्छाका ४० वर्षीय शिवकुमार क्षेत्रीले कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन गर्दै आएका छन् । रोजगारीका लागि १२ वर्षसम्म साउदी-कोरिया बसेर फर्किएका उनले गाउँमा रु ६० लाख लगानी गरी कृषि कर्ममा जोडिएको हो । आधुनिक कृषि प्रविधि अपनाउँदै क्षेत्रीले तरकारी, फलफूल तथा पशुपालन व्यवसाय सञ्चालन गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
