पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध
फिक्कल (इलाम), असार १४ गते । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
