SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

कुल निर्यातभन्दा बढीको पेट्रोलियम आयात

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार १४ गते । मुलुकबाट भएको निर्यात रकमभन्दा बढीको पेट्रोलियम पदार्थको आयात भएको छ ।