SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ ०७:१४ AM · 1 मिनेट पढाइ

फ्रान्सको जितमा डेम्बेलेको ह्याट्रिक

बोस्टन (अमेरिका), असार १४ गते । फ्रान्सका ओसमान डेम्बेलेले शनिबार नर्वेविरुद्ध ह्याट्रिक गरेर गोल्डेन बुटको दौडमा सामेल हुनुभएको छ ।