SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

जङ्गली फल खाँदा ६ बालबालिका बिरामी

गुणबहादुर रोकासुलीकोट, असार १४ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ लामागाउँस्थित चुम गुम्बातर्फ जाँदै गरेका ६ जना बालबालिका जङ्गली फल खाँदा बिरामी परेका छन्।