SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ ०६:२९ AM · 1 मिनेट पढाइ

उजुरीका लागि ‘हेल्लो एनएमसी’

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार १४ गते । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी लिने व्यवस्था गरेको छ ।