SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

खोजिँदै पोडवेको सम्भावना

रङ्गेली समाचारदाताविराटनगर, असार १४ गते । विराटनगरमा पोडवे सेवा सञ्चालनका लागि परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न अनुमति प्रदान गरिएको छ ।