SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ ०६:४८ AM · 1 मिनेट पढाइ

कोशीमा भारी वर्षा, देशभर मनसुन फैलिँदै

काठमाडौँ, असार १४ गते । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको प्रभाव रहेको छ ।