SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ ०६:५० AM · 1 मिनेट पढाइ

इन्धनको मूल्य बढ्दा अकासियो बजार भाउ

गोरखापत्र समाचारदाता काठमाडौँ, असार १४ गते । गत जेठमा तरकारीको मूल्य २५३ प्रतिशतसम्म महँगो भएको तथ्य सार्वजनिक भएको छ ।