SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ ०६:५३ AM · 1 मिनेट पढाइ

लुम्बिनी–भुटान हवाई सम्पर्क विस्तारमा जोड

भैरहवा समाचारदाताभैरहवा, असार १४ गते । नेपाल र भुटानबिच पर्यटन, धार्मिक तथा सांस्कृतिक सम्बन्ध सुदृढ बनाउने उद्देश्यले लुम्बिनीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ ।