SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ ०६:५८ AM · 1 मिनेट पढाइ

बैङ्क खाता बढ्दै शाखा घट्दै

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार १४ गते । बैङ्किङ पहुँच विस्तार हुँदै जाँदा ग्राहकको सङ्ख्या बढेको छ तर शाखा विस्तार भने घट्दो क्रममा गएको छ ।