SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ ०५:१८ AM · 1 मिनेट पढाइ

मनसुनी विपतकाे जोखिममा कृृषि

काठमाडौँ, असार १४ गते । यस वर्ष नेपालको कृषि उत्पादन क्षेत्र मनसुनी विपत्को उच्च जोखिममा रहेको छ । मनसुन भित्रिए पनि यतिखेर वर्षा कम गराइरहेको छ ।