SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ १०:१० PM · 1 मिनेट पढाइ

गस्तीको क्रममा घाइते भएका प्रहरी जवानको हेलिकोप्टरबाट उद्धार

राजु लामिछानेरुकुमपश्चिम, असार १३ गते । डोल्पामा गस्तीमा गएका एक प्रहरी जवान घाइते हुनुभएको छ ।