SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ १०:५८ PM · 1 मिनेट पढाइ

पनौतीमा हिले-जात्रा सुरू

काभ्रेपलाञ्चोक, असार १३ गते । काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर पनौतीमा एक हजार ४२२ वर्षदेखि मनाइँदै आइएको हिले–जात्रा आजदेखि सुरु भएको छ ।