SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०९:५४ PM · 1 मिनेट पढाइ

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा, असार १३ गते । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।