SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०८:०२ PM · 1 मिनेट पढाइ

वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौँ, असार १३ गते । आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।