SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०८:०५ PM · 1 मिनेट पढाइ

विपद् व्यवस्थापनमा खटिएका वडा सदस्यमाथि कुटपिट: वडाध्यक्षद्वारा घटनाको भर्त्सना

राधा लुइटेलफिदिम, असार १३ गते । पाँचथरको हिलिहाङ गाउँपालिका–५ मा विपद् व्यवस्थापन तथा सरसफाइ अभियानमा खटिएका एक वडा सदस्यमाथि कार्यस्थलमै कुटपिट भएको छ।