SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०८:११ PM · 1 मिनेट पढाइ

स्मारिका र ‘चिर्मा’ लोकार्पण

काठमाडौँ, असार १३ गते । सुनुवार राष्ट्रसेवक समाजको दोस्रो स्मारिका शनिबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमबिच विमोचन गरिएको छ।