SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०८:३७ PM · 1 मिनेट पढाइ

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम, असार १३ गते । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट दुई जनालाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ ।