SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०७:१२ PM · 1 मिनेट पढाइ

घान्द्रुक गाउँ

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित प्रख्यात पर्यटकीय गाउँ घान्द्रुकका मौलिक घर । घान्द्रुक नेपालकै चर्चित पर्यटकीय गन्तव्यस्थल हो ।