SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०७:५६ PM · 1 मिनेट पढाइ

सर्लाहीको चन्द्रनगरमा सजिवन सम्मेलन सुरु

जनार्जन खत्रीसर्लाही, असार १३ गते । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले नेपालमै पहिलो सजिवन (मोरिङ्गा) सम्मेलन आयोजना गरेको छ ।