SHARE
मकालु खबर · शनिबार १३ असार २०८३ ११:१३ AM · 1 मिनेट पढाइ

हरिवनमा कुमारी बैंक र लुम्बिनी वर्ल्ड पिस फोरमको संयुक्त वृक्षरोपण

काठमाडौँ । वातावरण संरक्षण र दिगो विकासका लागि कुमारी बैंक लिमिटेड र लुम्बिनी वर्ल्ड पिस फोरमको संयुक्त साझेदारीमा सर्लाही जिल्ला (मधेस प्रदेश) को हरिवन नगरपालिका वडा नं. ८ स्थित चापनी क्षेत्रमा एक विशेष वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।